Comments Add Comment

सुन तीन सय रुपैयाँ सस्तियो

Gold१९ साउन, काठमाडौं । मंगलबार स्थानिय बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ तोलाको ४७ हजार ५ सय रुपैयाँ तोकेको छ ।

हप्ता दिनदेखि स्थिर रहेको सुनको भाउ सोमबार २ सय रुपैयाँ घटेर ४७ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लाग्न थालेपछि नेपालमा पनि त्यसको प्रभाव परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment