Comments Add Comment

अमेरिकी डलरको भाउ घट्यो

dollar4१९ साउन, काठमाडौं । आइतबार र सोमबारको तुलनामा मंगलबार नेपाली बजारमा अमेरिकी डलरको भाउ घटेको छ ।

आइतबार एक अमेरिकी डलरको भाउ १ सय २ रुपैयाँ ९३ पैसा रहेकोमा मंगलबार २९ पैसाले घटेको छ । मंगलबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलर १ सय २ रुपैयाँ ४ पैसामा किनेर १ सय २ रुपैयाँ ६४ पैसामा बिक्री गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment