Comments Add Comment

दाङमा भेटियो दुई पुरुषको बेवारिसे शव

२० साउन, घोराही । दाङको घोराही र तुलसीपुरमा बुधबार दुई पुरुषको बेवारिसे शव फेला परेको छ ।

घोराही नगरपालिका १० मा धर्ना गाविस ७ भैसापथ्रा निबासी ५६ बर्षीय पूर्णबहादुर भण्डारीको शव भेटिएको छ । यसैगरी तुल्सीपुर ९ थर्कुडाँडामा बर्दिया न्याउलापुर ८ का ६२ वर्षीय तुलसी चौधरीको शव भेटिएको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए ।

भण्डारी र चौधरीको मृत्युको कारण नखुलेको र अनुसन्धान भैरहेको कडायतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment