Comments Add Comment

‘वडा नम्बर ६’ ट्रेलर, संवाद भन्छ-‘नाइट बस हो र राती मात्र चढाउनलाई’

priyanka-and-deepa

प्रतिक्षित चलचित्र ‘वडा नम्बर ६’को ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि छोटो टिजर मात्र सार्वजनिक गरेको यसको निर्माणपक्षले करिब २ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको छ ।

दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले मिलेर बनाएको यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा नायिका पि्रयंका कार्की र कलाकार दिपकराज गिरीको प्रेम देख्न सकिन्छ ।

साथमा ट्रेलरमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ राई, सन्दिप क्षेत्रीलाई देख्न सकिन्छ । चलचित्रको बिषयवस्तु भन्दा पनि ट्रेलरमा पात्रको परिचय र भूमिकालाई मात्र रोचक तबरले देखाइएको छ । यो चलचित्र असोज १ गतेबाट चल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment