Comments Add Comment

निखिलले सोधे ‘एटीएम’ जस्तै फिल्म बनाउँ (हेर्नुहोस् भिडियो समाचार)

bindash-3-nikhil-and-anu

अनलाइनखबरको ‘मनोञ्जन भिडियो समाचार’मा आज हामीले नायक निखिल उप्रेतीले देशप्रेमको चलचित्र बनाउँदा चलाउन नपाउने भए के म ‘एटीएम’ जस्तो उच्छृङ्खल चलचित्र बनाउँ भनेर गृहका पदाधिकारीलाई सोधेको कुरा समावेश गरेका छौं ।

चलचित्र ‘विन्दास ३’मा अत्याधिक धेरै बेडसिन भएपछि युटुबमा यसको ट्रेलर रोकिएको कुरा पनि समावेश छ । साथमा बलिउड नायिका आलिया भट्टले बिकिनी दृश्यका लागि नखाएपछि बारम्बार फेन्ट भएर ढलेको कुरा पनि समावेश छ । हेर्नुहोस् आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment