Comments Add Comment

मलेसियामा नेपाली चेलीले आत्महत्या गरिन्

रामचन्द्र नेपाल
nilam११ भदौ, क्वालालम्पुर । मलेसियामा कार्यरत एक नेपाली चेलीले आत्महत्या गरेकी छन् । पाँचथरको भारपा सात निवासी २७ वर्षकी निलम पन्धाकले बुधबार बिहान सात बजेको समयमा आफू बस्ने होस्टलको ट्वाइलेटमा डोरीको पासो लगाइ आत्महत्या गरेकी हुन् ।

निलम मेरुमा रहेको टप ग्लोव कम्पनीमा कार्यरत थिइन् । उनी १० महिना अगाडि रोजगारको लागिमलेसिया पुगेकी थिइन ।

उनको शवलाई पोस्टमार्टमका लागि केलाङ अस्पतालमा राखिएको छ । पोस्टमार्टपछि शव नेपाल पठाउने तयारी भइरहेको मृतकका नातेदार राजन सुब्बाले जानकारी दिए ।

लिलमका श्रीमान र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment