Comments Add Comment

उत्कृष्ट १० सेक्सी हिरोइनको सूचीमा प्रियंका

priyanka-chopra

मुम्बई । बलिउडमा अग्रस्थानमा रहेकी प्रियंका चोपडाले हलिउडमा समेत बलिउडको प्रतिष्ठा कायम राखेकी छिन् । चर्चित अमेरिकन टीभी सो ‘क्वान्टिको’ मा मुख्य भुमिका निर्वाह गरेकी प्रियंका अमेरिकाको उत्कृष्ठ १० सेक्सी हिरोईनको सूचीमा परेकी छिन् ।

‘क्याटिंको’ को ट्रेलर सार्वजनिक भए लगत्तै उनको उनको कामको तारिफ भएको थियो । अहिले उक्त कार्यक्रममको पोष्टर न्यूयोर्कको म्याडन स्कवायर लगायतका स्थानमा राखिएको छ ।

‘क्वान्टिको’ उनको पहिलो ठूलो हलिउड प्रोजेक्ट थियो । यसमा उनले हलिउडका केही टिभी स्टारसंगै काम गरेकी छिन् ।

बलिउडमा पृथक छबी कायम गरेकी प्रियंकाले पछिल्लो फिल्म मेरी कोमवाट राम्रो चर्चा पाएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment