Comments Add Comment

बौद्धमा खुल्यो स्ट्यान्डर्ड चार्टर बैंकको शाखा

Boudha

११ भदौ, काठमाडौं । स्ट्यान्डर्ड चार्टर बैंकले काठमाडौंको बौद्धमा शाखा स्थापना गरी कारोबार सुरु गरेको छ ।

बौद्धस्थित भाटभटेनी सुपरमार्केट परिसरमा शाखा स्थापना गरी बिहीबारदेखि कारोबार सुरु भएको हो । शाखाको बैंकका सिइओ जोसेफ सिल्भानुसले उद्घाटन गरेका थिए ।

बौद्धमा स्थापना गरिएको नयाँ शाखाबाट आफ्ना ग्राहकलाई बैंकिक सुविधा उपलब्ध गराउनुका साथै डिजिटल बैंकिङ सेवा सहज रुपमा उपलब्ध गराउने क्लाइन्ट रिलेसनसिप एक्जुटिभ डाइरेक्टर अम्मर हुसेनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment