Comments Add Comment

के तीज गीतमा विकृती छैन ? (हेर्नुहोस् भिडियो समाचार)

sarita-and-kangana
अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी गायिका सरिता प्रजापतीले सार्वजनिक गरेको तीजको गीत प्रस्तुत गर्नेछौ । उनले तीजको गीतमा आएको विकृतीलाई समयको माग पनि भनेकी छिन् ।

नायिका शुभेच्छा थापाले आफूलाई हट बनेपछि मात्र दर्शक र चलचित्रकर्मीले चिन्न थालेको कुरा पनि समावेश छ । साथमा बलिउड सुन्दरी कंगना रनावतले आफूमाथि भएको दुव्र्यवहारको घटनालाई मिडियासामु खोलेकी छिन् । हेर्नुहोस् यस्तै रोचक ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment