Comments Add Comment

काठमाण्डौ र पोखराका हट सुन्दरी फेशन शोमा

fashion-3
काठमाण्डौ र पोखराका यूवतीहरुको सहभागीतामा शनिबार पोखरामा फेशन शो आयोजना गरिएको छ । रिवन इन्टरटेन्मेन्टको आयोजनामा भएको ‘सुपर मोडल कन्टेष्ट २०१५ तथा ब्लू रेज र आइरिस ब्यूटी पार्लर’ले पोखरामै हुने मिस डीभा पोखराका प्रतियोगिहरुको सहभागिता फेशन शोमा थियो ।

कलाकारको सांगीतिक तथा हाँस्य प्रस्तुतीको साथमा सम्पन्न भएको फेशन शोमा ४९ जना सुन्दरी सहभागी थिए । प्रतिस्पर्धामा रहेका यूवतीहरुलाई व्यवहारिक अनुभवन दिनका लागि फेशन शोको आयोजना गरिएको आयोजकले बताएको छ । fashion-1 fashion-2 fashion-4 fashion-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment