Comments Add Comment

रंगीन आकाशको पृष्ठभूमिमा जनाबरका १० अद्भुत तस्वीर

राम्रो तस्वीर खिच्न राम्रो क्यामरा मात्र भएर पुग्दैन, राम्रो मस्तिष्क पनि चाहिन्छ । विषयवस्तु सामान्य भए पनि राम्रो क्यामरा र राम्रो मस्तिष्कको संयोजनबाट खिचिएका तस्वीरहरु बेजोड हुनसक्छन् ।

यी तस्वीर श्रृंखलामा देखिएका जनावरहरु हाम्रा लागि नौला होइनन् । तथापि तस्वीर हेरेर हाम्रा आँखा अघाउँदैनन् । सूर्योदय र सुर्यास्तको रंगीन आकाशलाई पृष्ठभूमि बनाएर पशुपंक्षीहरुलाई छायाँ बनाएर खिचिएका तस्वीरहरु एक होइन, अनेक दिग्गज फोटोग्राफरले खिचेका हुन् ।

तस्वीरमा जनावरहरु आफ्नो नियमित क्रियाकलापमा छन्, तर केके न गरे झैं देखिन्छन् ।

१. फ्लोरिडाको माउन्ट डोरामा दुई इबी चराहरुको मेलमिलाप ।
१. फ्लोरिडाको माउन्ट डोरामा दुई इबी चराहरुको मेलमिलाप ।
२. सुर्यास्तको समय बोत्सवानाको पोखरीमा पानी पिउँदै दुई अफ्रिकन हात्ति ।
२. सुर्यास्तको समय बोत्सवानाको पोखरीमा पानी पिउँदै दुई अफ्रिकन हात्ति ।
३. केन्याको मसाइ मरामा इन्द्रधनुष लागेको समय एक जिराफको पोज ।
३. केन्याको मसाइ मरामा इन्द्रधनुष लागेको समय एक जिराफको पोज ।
best photo 4
४. सुर्यास्तको बेला रक्ताम्य देखिएको आकाशअघि एक अमेरिकन बाह्रसिंगे ।
५. क्यारिबियन समुद्रमा बाँकटे हान्दै एउटा डल्फिन ।
५. क्यारिबियन समुद्रमा बाँकटे हान्दै एउटा डल्फिन ।
६. भारतको जोधपुरमा उँट डार्‍याउँदै एक व्यक्ति ।
६. भारतको जोधपुरमा उँट डार्‍याउँदै एक व्यक्ति ।
७. उत्तर अमेरिकाको प्यासिफक नर्थवेस्टमाथी माछा टिपेर उडिरहेको चील ।
७. उत्तर अमेरिकाको प्यासिफक नर्थवेस्टमाथी माछा टिपेर उडिरहेको चील ।
८. पूर्वी अष्ट्रेलियामा एक थान ग्रे कंगारुको बसिबियालो ।
८. पूर्वी अष्ट्रेलियामा एक थान ग्रे कंगारुको बसिबियालो ।
९. केन्याको मसाइ मारा गेम रिजर्भमा लस्किदै उक सिंह ।
९. केन्याको मसाइ मारा गेम रिजर्भमा लस्किदै उक सिंह ।
१०. अमेरिकाको टेक्सासमा एउटा भाले जरायो चन्द्रमालाई चुनौति दिएर उभिँदै ।
१०. अमेरिकाको टेक्सासमा एउटा भाले जरायो चन्द्रमालाई चुनौति दिएर उभिँदै ।

-तस्वीरः एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment