Comments Add Comment

नम्रतालाई मनपर्दैन रणवीर सिंह, मनपर्छ चिसो मौसम

namrata-shrestha
नेपाली चलचित्रमा सफल नायिका मानिन्छिन्, नम्रता श्रेष्ठ । चलचित्र ‘सानो संसार’मा नेपाली चलचित्र बजारमा प्रवेश गरेकी यी नायिकाले अनलाइनखबरसँग आफूलाई ‘मनपर्ने र मननपर्ने’ कुरा साटेकी छिन् । अनलाइनखबरले सुरु गरेको ‘मलाई मनपर्छ/मनपर्दैन’ स्तम्भमा रहेर कुरा गर्दै उनले आफ्ना रोजाई साटेकी हुन् । हरेक आइतबार यो स्तभ्म प्रस्तुत हुनेछ :

मलाई मन पर्छ
१. पुस्तक : लाइफसँग जोडिएका सबै
२. खाना : स्पाइसी खाना
३. कलाकार : डेनिल डे लुइस
४. गहना : इयर रिङ
५. पहिरन : क्याजुअल
६. मौसम : चिसो
७. स्थान : लाङटाङ
८. सवारी साधन : बाइक
९. मोबाइल : आइफोन
१०. जनावर : कुकुर
११. बानी : सम्मान गर्ने
१२. चाडपर्व : तिहार
१३. गीत : राइज
१४. चलचित्र : माई लेफ्ट फुट

मलाई मन पर्दैन :
१. पुस्तक : नचाहिने पुस्तक पढ्दिन, त्यसैले छैन
२. खाना : सुप
३. कलाकार : रणवीर सिंह
४. गहना : खासै छैन
५. पहिरन : नसुहाउने
६. मौसम : गर्मी
७. स्थान : सबै मनर्छ, किनकी हरेकमा कथा भेट्छु
८. सवारी साधन : छैन
९. मोबाइल : सोनी
१०. जनावर : सुंगुर
११. बानी : नचाहिदो व्यवहार देखाउने
१२. चाडपर्व : छैन
१३. गीत : खासै छैन
१४. चलचित्र : गुन्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment