Comments Add Comment

गाइजात्रामा मल्लिकाको नांगो तस्बिरको कुरा, दिपक-दीपाको स्टेजमै यस्तो करामत(हेर्नुहोस् भिडियो समाचार)

manoranjan-samachar
शनिबार बाहेक हरेक दिन अनलाइनखबरले प्रस्तुत गर्दै आएको ‘मनोरञ्जन भिडियो समाचार’मा आज गाइजात्रा विशेष प्रस्तुती समावेश गरिएको छ । गाइजात्राको दिन काठमाण्डौको नयाा बानेश्वरमा आयोजित कार्यक्रममा कलाकारद्धय दिपकराज गिरी र दीपाश्री निरौलाको डान्स प्रस्तुत छ । भद्रगोलका कलाकारले दिएको रोचक प्रस्तुती आफैमा विशेष बन्यो ।

बलिउड नायिका सन्नी लियोनी आखिर यती धेरै खुशी छिन् । के गरिन्, उनले आखिर यस्तो । सलमान खानले डेब्यू गराएकी नायिकाले साहरुख खान मन पराएपछि के होला ? हेर्नुहोस् आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment