Comments Add Comment

काठमाडौंमा भूकम्पको धक्का महसुस

१३ भदौ, काठमाडौं । आइतबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

earth quakeसाँझ ७ बजेर २ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभइ वैशाख १२ को गोरखा भूकम्पकै पराकम्प भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment