Comments Add Comment

एलीको खुलासा-‘नाङ्गो दृश्य दिन्न, तर बोल्ड हुन आपत्ती छैन’

elli-abraham
‘बीग बोस’मा सहभागी भएपछि एकाएक चर्चामा आएकी मोडल एली एबरम अहिले बलिउड चलचित्रमा अगाडि बढ्दैछिन् । कपिल शर्मासँग ‘किस किस को प्यार करु’मा काम गरेकी एली अब आफ्नो हिन्दी भाषा पनि सुधारिएको बताउँछिन् ।

‘बीग बोस’मा सहभागी हुँदा उनलाई कार्यक्रम संचालक नायक सलमान खानले खुबै सहयोग गरेका थिए । उनले आफू सलमानलाई साथी पाएर खुबै खुशी भएको भन्दै उनीसँग सल्लाहा लिने गरेको बताइन् । उनले सलमानलाई ज्ञानी व्यक्तीको संज्ञा पनि दिइन् ।

एलीले आफूलाई नायक टाइगर श्राफसँग चलचित्रमा काम गर्न मन लागेको पनि खुलाएकी छिन् । टाइगरसँग चलचित्रमा डान्स गर्ने रुची एलीले राखेकी छिन् । उनै एलीले भारतीय संचारमाध्यममा अन्र्तवार्ता दिदै आफूलाई एकदमै रोचक स्त्रिmप्ट आएको खण्डमा ‘बोल्ड दृश्य’ दिन कुनै आपत्ती नभएको खुलाएकी छिन् । तर, एलीले हलिउडका नायिकाको जस्तो न्यूड दृश्य भने नदिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment