Comments Add Comment

गौरवले अनुलाई जुरुक्कै उचाले, किमको पतिसँग यस्तो पोज(हेर्नुहोस् भिडियो समाचार)

manoranjan-samachar-today
अनलाइनखबरले हरेक दिन(शनिबार बाहेक) प्रस्तुत गर्दै आएको ‘मनोरञ्जन भिडियो समाचार’मा आज नेफ्टा अवार्डको तयारीको बारेमा हामीले रिपोर्ट तयार पारेका छौ ।

चर्चित बलिउड गायक अंकित तिवारी नेपाल आउने चर्चा पनि अहिले सांगीतिक बजारमा गर्माएको छ । बलिउड नायिका एली अब्राहमले आफूले न्यूड दृश्य नदिएपनि बोल्ड दृश्य दिने बताएर हंगामा मच्चाएकी छिन् । रेड कार्पेटमा किम र उनका पतिका हट पोज, हेर्नुहोस् आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment