Comments Add Comment

ग्लोबल आइएमइको ८८औं शाखा थानकोटमा

१४ भदौ, काठमाडौं । ग्लोबल आइएमइ बैंकले सोमबारदेखि काठमाण्डौँको थानकोटमा ८८औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे ।

Global-bankकार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिती रहेको थियो । काठमाण्डौँ उपत्यका भित्र मात्रै बैंकका ३१ शाखा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment