Comments Add Comment

छाँयानाथ जाने तीर्थयात्री बढ्दै

कविराज कार्की  

Chayanath

१५ भदाै, मुगु । मुगुको प्रसिद्द धार्मिक तीर्थस्थल छाँयानाथमा जाने तीर्थयात्रीको संख्या बढ्न थालेको छ ।

जनै पूर्णिमाको दिन छाँयानाथ पुगे कुल देवता खुसी हुने तथा अाफू शुद्ध हुने विश्वास छ ।

यद्यपी त्यहाँ पुग्न यातायातको सहज सुविधा भने छैन् । पाँच हजार मिटरको उचाइमा रहेको उक्त ठाउँमा जोखिमपूर्ण यात्रा गरेर तीर्थयात्री जाने गरेका छन् ।

मुगुको चैनस्थित मुल मन्दिरबाट गाथ अर्थात मूर्ति बोकेका पुजारी सहितको टोलीलार्इ त्यहाँ जान बस्न र फर्कीन करिव १० दिनको यात्रा गर्नु पर्ने धार्मिक मान्यता रहेको छ ।

थप तस्वीर हेर्नुहोस्

Chayanat3 Chayanath2 Chayanath4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment