Comments Add Comment

सकियो युद्ध, जीवन होइन आर्यन नै नम्बर १(हेर्नुहोस् भिडियो समाचार)

aaryn-d-cruz-and-rita
नेपाली चलचित्रमा सधै नायक र नायिकाको बिषयमा को नम्बर १ भन्ने बहस चलिरहन्छ । विशेषगरि, अहिले नायक आर्यन सिग्देल र अर्का नायक जीवन लुइटेलमा को नम्बर १ भन्ने चर्चा छ । तर, अब यो कुरा स्पष्ट भएको छ । यो भिडन्तमा आर्यन नै नम्बर १ देखिएका छन् ।

बलिउड नायिका एलियाना डिक्रुजलाई कसले गर्‍यो डेढ करोडको अफर ? अनी हलिउड गायिका रिता अरोराको यो कस्तो देखिने पहिरन ? हेर्नुहोस् ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment