Comments Add Comment

आमिरलाई चुरोट पिउन कान्छा छोराको प्रतिबन्ध

amir-and-son

मुम्बई । चुरोटका अम्मली मानिन्छन् आमिर खान र शाहरुख खान । एक पटक चुरोट छाडेर फेरि सुरु गरेका आमिरलाई अहिले कान्छा छोराले चुरोट पिउन प्रतिबन्ध लगाएका छन् ।

घरमा बसेको बेला आमिरले चुरोट सल्काईहाले पनि तीन वर्षीय छोरा आजाद निभाउन लगाईहाल्छन् ।

छोराले चुरोट नखान आग्रह गरेपछि आमिरले घरमा चुरोट लैजान छाडेका छन् । उनको घर र निखिल आणबानीको अफिस नजिकै छ ।

जब, उनलाई चुरोटको तलतल लाग्छ उनी आडवानीको अफिस जान्छन् र चुरोट सल्काउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment