Comments Add Comment

कसले लगायो यी नायिकालाई यस्तो आरोप ? एन्जेलिनाको नाङ्गो फोटो विक्री ! हेर्नुहोस् भिडियो समाचार

anu-rani-and-anjelina
‘मनोरञ्जन भिडियो समाचार’को २३ औं श्रृङ्खलामा आज रोचक प्रस्तुतीहरु समावेश छन् । आजसम्म एउटा पनि हिट चलचित्र दिन नसकेकी नायिका अनु शाह अहिले भने आफूलाई हिट नायिका हुँ भन्न थालेकी छिन् । चलचित्रको प्रचारमा नै नदेखिएकी अनु अहिले चलचित्र हिट भएपछि त्यसको जस आफूले पनि लिन थालेकी छिन् ।

यता, नेपाली चलचित्रका गीतमा किन पात्र भन्दा दृश्य हाबी, कोरियोग्राफर कविराज गहतराजको यस्तो जवाफ । रणवीर र कटि्रनाको सम्बन्धमा आएको दरारको प्रसंग पनि छ ।

हलिउड नायिका एन्जेलिना जोलीको नांगो तस्बिर यत्रो रकममा विक्री भएछ, कस्तो थियो उनको नांगो तस्बिर । हेर्नुहोस् आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment