Comments Add Comment

वैवाहिक बन्धनमा बाँधिए रोहित

Rohit-Tamanag

१६ भदौ, काठमाडौं । तेम्वान्दो खेलाडी रोहित तामाङ वैवाहिक बन्धनमा बाँधिएका छन् । रोहित र सुनिता तामाङबीच विवाह भएको छ ।

रोहित अहिलेका नम्बर १ तेक्वान्दो खेलाडी हुन् । उनले खेलेका १० राष्ट्रिय खेल मध्ये ७ खेलमा स्वर्ण जितेका छन् । एसियन ओलम्पिक छनोट खेलेका उनले लण्डन ओपनमा कास्य जितेका छन् ।

विवाह समारोहमा तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्ट लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment