Comments Add Comment

क्लार्कले क्रिकेटबाट अनिश्चितकालीन ब्रेक लिए

Michael-Clarke

१६ भदौ, काठमाडौं । अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले बिग ब्यासबाट आफ्नो नाम फिर्ता लिँदै क्रिकेटबाट अनिश्चितकालीन ब्रेक लिएका छन् ।

पछिल्लो पहिना एसेज टेष्ट खेलेपछि उनले अन्तराष्ट्रिय क्रिकेटबाट विदा लिएका थिए । उनले बिग ब्यास क्लब मेलबर्न स्टार्ससँगको सम्झौता २ वर्ष थियो ।

तर, क्रिकेटबाट अनिश्चितकालीन ब्रेक लिएका छन् । उनले आफ्नो दिमाग शरीरलाई केही समय क्रिकेटबाट टाढा राख्न चाहेको बताएको बीबीसीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment