Comments Add Comment

लोक गायक खड्ग गर्बुजा घर फर्किए

Khadga-Garbuja-Magar

चर्चित लोक गायक खड्ग गर्बुजा मगर स्वास्थ्य उपचार गरी घर फर्किएका छन् ।  गत आइतवार साँझ अचानक पेट दुखेपछि उनी राजधानीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका थिए ।

गर्बुजाको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरी घर पठाइएको उनको उपचारमा संलग्न कन्सल्ट्यान्ट फिजिसियन डाक्टर रोशन श्रेष्ठले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment