Comments Add Comment

खान नपाएर ग्रिनकार्ड एप्लाई गरेका होइनन् रे जीवनले(हेर्नुहोस् भिडियो समाचार)

jiwan-celena-and-sunny
दैनिक रुपमा(शनिबार बाहेक) प्रकाशन हुँदै आएको ‘मनोरञ्ज भिडियो समाचार’मा आज रोचक प्रसंगहरु समावेश छन् । विशेषगरि, नायक जीवन लुइटेलले आफूले खान नपाएर गि्रनकार्ड एप्लाई नगरेको बताएका छन् । ग्रिनकार्ड एप्लाइको बिषयमा जीवनसँग गरिएको विशेष कुराकानी भिडियो समाचारमा समावेश छ ।

नायिका रेखा थापाले छोराका लागि जोडी खोजिदिएपनि आफ्ना लागि नपाएको बिषय पनि रोचक छ । साथमा सन्नी लियोनीलाई कसले भन्यो खराब महिला ? विश्व चर्चित गायक जस्टिन विवर र नायिका सेलेना गोमेजको गोप्य भिडियो खिचिएको प्रसंग पनि । हेर्नुहोस् आजको मनोरञ्जन भिडियो समाचार :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment