Comments Add Comment

सोनाक्षीलाई कसले भन्यो नराम्री, कुलेखानीमा यस्तो रोमान्स(हेर्नुहोस् भिडियो समाचार)

champion-lady-and-sonaxi
अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’को आज २५ औं श्रृङ्खला । २५ औं श्रृङ्खलासम्म आइपुग्दा भिडियो समाचारमा हामीले नेपाली चलचित्र, गीतसंगीत, बलिउड र हलिउडका विभिन्न प्रसंग समावेश गरेका छौ ।

आजको प्रसंगमा हामी तपाइलाई कुलेखानीतर्फ लैजादैछौ । नेपाली चलचित्रको गीत छायांकनका लागि प्रख्यात मानिएको कुलेखानीमा चलचित्र ‘च्याम्पिएन’को गीत खिचियो ।

नायिका सोनाक्षी सिन्हालाई ट्विटरमा केही फ्यानले ‘नराम्री’ भनिदिएपछि उनी आगो भएकी छिन् । साथमा लेडी गागाको यस्तो हर्कत । हेर्नुहोस् आजको मनोरञ्जन भिडियो समाचार :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment