Comments Add Comment

गोविन्द केसीलाई कमल थापाको समर्थन

Kamal-Thapa-With-Govinda-Kc

१८ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीसँग राप्रपा अध्यक्ष कमल थापाले भेट गरेका छन् । थापाले डा. केसीको आन्दोलनमा ऐक्यवद्धतासमेत जनाएका छन् ।

‘अध्यक्ष थापाले डा. केसीको अनसनमा ऐक्यवद्धता जनाउनुभएको छ,’ राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले अनलाइनखरबसँग भने-‘डा.केसीको अनसनका विषयमा राप्रपा नेपालले व्यवस्थापिका संसदमा आवाज उठाउने अध्यक्षले डा. केसीलाई बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment