Comments Add Comment

संशोधन फिर्ता लिन शेखर कोइरालालाई चिनकाजीको निर्देशन

Chin-kaji-And-Sekhar

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले संविधानसभा सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिन सभासद शेखर कोइरालालाई निर्देशन दिएका छन् ।

कोइरालाले पार्टी निर्णय उल्लंघन गर्दै संशोधन प्रस्ताव दर्ता गराएका थिए । । धर्म निरपेक्षता र समाजवादोन्मूख शब्द हटाउने पर्ने माग गदै कोइरालाले संशोधन गर्दा गराएका थिए ।

संविधानसभा नियमावली अनुसार संविधानासभा हृवीप लाग्दैन । तर, कांग्रेस संसदीय दलले व्यक्तिगत रुपमा संशोधन नहाल्न पार्टी सभासहरुलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment