Comments Add Comment

एमाओवादी संसदीय दलको बैठक बस्दै

Maoist-building१९ भदौ, काठमाडौ । एकीकृत नेकपा माओवादी संसदीय दलको बैठक बस्दैछ ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा संविधानको मस्यौदामाथिको संशोधन प्रस्तावबारे छलफल हुने एमाओवादी संसदीय दलको कार्यालयले जनाएको छ ।

संविधानको मस्यौदामाथिको संसोधन प्रस्ताव पेश गर्ने अन्तिम समयमा आएर दलहरु संशोधन प्रस्ताव तयार गर्न कस्सिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment