Comments Add Comment

गर्भवती किमलाई पतिको यस्तो साथ

kim-aunty
३४ बर्षकी चर्चित टेलिभिजिन स्टार किम कार्दशियन केही महिनामा नै दोश्रो सन्तानलाई जन्म दिदैछिन् । ७ महिनाकी गर्भवती किमलाई उनका पति कान्य वेष्टले खुबै साथ दिइरहेका छन् ।

किम र कान्य लस एन्जल्समा देखिएका छन् । कान्या र किमले क्रिसमसमा नयाँ बच्चाको अपेक्षा पनि गरेका छन् । kim-pregenant
२ बर्षका सन्तान भएपछि यो दम्पत्तीले नयाँ सन्तानलाई जन्म दिने तयारी गरेको हो । किम अहिले सार्वजनिक कार्यक्रमदेखि सडकमा पनि मिडियाका लागि हाइलाइट बनिरहेकी छिन् । कान्यले पनि किमलाई यस्तो अवस्थामा पूर्ण रुपमा हेरचाह गर्न छाडेका छैनन् । kim-pregnent-with-hubby

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment