Comments Add Comment

न्यूड सिन मानिनन् एमिलीले

yamilili

हलिउड अभिनेत्री एमिली ब्लान्टले स्क्रिप्ट चित्तबुझ्दो भए मात्रै न्यूड सिन दिने बताएकी छिन् । ‘पटकथा हेर्दा न्यूड सिन अनिवार्य लाग्यो भने मात्रै दिन्छु । अन्यथा म न्युडसिन दिन्न ।’ उनले भनेकी छिन् ।

अंग्रेजी फिल्म ‘सिकारियो’ मा उनी टपलेस हुन समेत आनाकानी गरिन् । उक्त फिल्ममा एउटा न्यूड सिन पनि थियो । उनले उक्त दृष्यमा अभिनय गर्न मानिन् । उक्त सिन आफुलाई चित्त नबुझेको उनको भनाइ छ ।

उनले फिल्ममा बेनिसियो डेल टोरोसँगै न्युड सिन दिनुपर्ने थियो । उक्त दृष्य बेकामी भएको भन्दै न्युड सिन आवश्यक नभएको तर्क डेलले पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment