Comments Add Comment

काठमाडौंमा युवतीको वानपिस क्याटवाक

fashoin-2

काठमाडौं । गर्मी सकिएर जाडो सुरु हुँनै लाग्दा राजधानीमा केही युवतीले वानपीस लगाएर र्‍याम्पमा क्याटवाक गरेका छन् ।

फेसन र मोडलिङमा युवायुवतीलाई प्रोत्साहन गर्ने उदेश्यले नेक्स्ट मोडल्सले फेशन शो आयोजना गरेको थियो । कार्यक्रममा युवतिले लगाउने वान पिस देखि सारीसम्म प्रस्तुत गरिएको थियो ।

पुरुषका टिसर्टदेखि सुटसम्म प्रस्तुत गरिएको उक्त कार्यक्रममा निनम राई, पि्रया राई, रुपा सुवेदी, राधिका सुवेदी, अनुष्का श्रेष्ठ लगायतका मोडलको सहभागिता थियो ।

रबि धमला र मनिष राउतको कोरियोग्राफि तथा सुजन लामा, आरती थापा, बिष्णु पौडेलका डिजाइका साथ मोडलहरु र्‍याम्पमा उत्रिएका थिए । र्‍याम्पमा देखिएका सबै मोडल ‘मोडल हण्ट नेपाल’ र ‘नेक्स्ट मोडल्स नेपाल’का उत्पादन हुन् ।

fashion 22

fashion

fashion-3

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment