Comments Add Comment

सिटिभी मोबाइलको ‘स्क्रयाच एण्ड वीन अफर’

१७ असोज, काठमाडौं । ब्राण्डेड मोबाइल कारोबार, ६० मिनेट केयर सर्भिस तथा एक्सचेन्ज अफरबाट ख्याती कमाएको सिटिभी मोबाइलले दशैं तिहारमा ‘स्क्रयाच एण्ड वीन’ अफरसहित हात खाली नजाने उपहार योजना ल्याएको छ ।

CTV Mobile Dashain Offerअसोज १६ गतेबाट कात्तिक २८ गते सम्मका लागि लागू हुने योजनामा आइफोन ६, सामसुङ नोट ५, बिभिन्न कम्पनीका स्मार्टफोन, म्याकबुक, आइप्याड मिनी, क्यामेरा, गोल्ड क्वाइन, सिल्भर क्वाइन र मोबाइल एशोसरिज उपहारमा राखिएको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

हरेक मोबाइलको खरिदमा ५ सयदेखि १० हजारसम्म स्क्रयाच कार्डमार्फत क्यास छुटको ब्यस्था समेत गरेको कम्पनीले जनाएको छ । जुनसुकै मोबाइलको खरिदमा हातखाली नजाने उपहार राखिएको छ ।

उपहार पाउनका लागि ताम्राकार कम्प्लेक्सको पसल नम्बर १२, १३ र ३३ तथा चाबहिलस्थित केएल टावरको पसल नम्बरएफ २८ मा रहेको सिटिभी मोबाइलको आउटलेटबाट मोबाइल खरिद गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment