Comments Add Comment

बिहे लगतै किन विरामी परिन् रीमा, ऐश्वर्यालाई आयो सलमानको याद(भिडियो समाचार)

manoranjan-samacharअनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामीले केही रोचक प्रसंग समावेश गरेका छौ । नायिका रीमा विश्वकर्मा बिहे लगतै विरामी परिन् । आखिर, उनी के कारणले विरामी परिछन्, यसको जानकारी लिनुहोस् ।

नायक सलमान खानकी पुर्व प्रेमिका ऐश्वर्या रायले किन गरिन्, उनको याद । यो रोचक प्रसंग पनि समावेश छ आज । साथमा चर्चित हलिउड गायिका वियोन्सको यो चर्तिकला । रोचक नै रोचक आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment