Comments Add Comment

एक लाख ट्रक मजदुरको बिचल्ली

Truck-Dhankuta१९ असोज, बारा । भारतबाट आयात ठप्प भएर इन्धन अभाव चर्किएपछि मुलुकभर ५० हजार ट्रकमा आश्रति एक लाख मजदुर बिचल्लीमा परेका छन् । मुलुकभर ढुवानीका लागि एकमात्र साधन ट्रकले डिजेल नपाउँदा सामान ओसारपसार गर्न पाएका छैनन् ।

तराई बन्दका कारण दुई महिनादेखि त्यहाँ ढुवानी साधन चलेका छैनन् । डिजेल नुहँदा पहाडी क्षेत्रमा समेत आपूर्ति प्रभावित भएको नेपाल ट्रक याताया व्यवसायी महासंघले जनाएको कारोबारमा खबर छ । ग्रामीण उत्पादन बजारसम्म पुग्न पाएका छैनन् भने भन्सारहरुमा रहेका सामान पनि अलपत्र छन् ।

देशभर ५१ हजार ५७ ट्रक सञ्चालनमा रहेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment