Comments Add Comment

हङकङमा राजेश र सुष्मा, सरोज र करिश्माको जोडी(फोटो फिचरसहित)

saroj-and-karisma
जब स्टेजमा १२ बर्षकी पूजा राना मगर नेपाली राष्ट्रिय झण्डा फर्फराउँदै आइन्, तालीले उनको स्वागत भयो । ‘हामी उठ्ने छौ’ अभियानले हङकङमा आयोजना गरेको कार्यक्रमा नेपाली चलचित्र, नाट्य क्षेत्रका कलाकारले आफ्नो प्रस्तुती दिएका थिए । binaya-and-menuka

karisma-and-saro
नायक सरोज खनालले अमेरिकाबाट फर्किएपछि पहिलो पटक विदेशी भूमिमा आफ्नो प्रस्तुती दिएका थिए । उनले नायिका करिश्मा मानन्धर र कलाकार सरिता गिरीसँग विशेष प्रस्तुती दिए । कार्यक्रममा नायक राजेश हमाल, करिश्मा मानन्धर, भुषण दाहाल, कोमल वली, दिनेश डीसी लगायतको उपस्थिती थियो । rajesh-and-bhusan
rajesh-and-susma
यस्तै, गायक दिपक लिम्बु, नायिकाद्धय सुष्मा कार्की र मेनुका प्रधान, नायक विनय श्रेष्ठ पनि कार्यक्रमको आकर्षणमा थिए । ‘नितान्त फरक र विशेष’ भनिएको कार्यक्रममा भूषण दाहाल र राजेश हमाल विचको कुराकानी विशेष रहन पुग्यो । हङकङ नेप्लिज तेक्वान्दो एसोसियसनले आयोजना गरेको कार्यक्रममा उपस्थित दर्शक आफ्नो जातिय र राष्ट्रिय भावना झल्कने पहिरनमा सहभागी थिए । saroj-and-sarita-giri

तस्बिर : मात्रिदेव राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment