Comments Add Comment

प्रशान्तलाई प्रहरी जागिरबाट निकालियो कि छाडे ?(हेर्नुहोस् भिडियो समाचार)

kim-rajani-and-prashanta
अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामीले विभिन्न रोचक प्रसंग समावेश गरेका छौ । नेपाली मुलका भारतीय गायक प्रशान्त तामाङलाई प्रहरी पेशाबाट निकालिएको चर्चा खुबै चल्यो । आखिर, प्रशान्तलाई जागिरबाट निकालिएको हो या के हो ? उनले यसरी स्पष्ट पारेका छन् ।

एक नायिकाको आँखा झिक्क्याइले हाँस्य कलाकार हरिवंश आचार्य किन दंग परे ? यो रोचक कुरा पनि समावेश छ । सलमान खानसँग टुक्रिदैछ कमेडियन कपिल शर्मा र नायक आमिर खानको सम्बन्ध ।

साथमा गर्भवती हुँदाको क्षण किन मन पर्दैन यी चर्चित सुन्दरीलाई । हेर्नुहोस् आजको मनोरञ्जन भिडियो समाचार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment