Comments Add Comment

जस्टिन विवरको नाङ्गो फोटो सार्वजनिक, इन्टरनेटमा भाइरल

justin-nude-photo
विश्वकै चर्चित  २१ बर्षका पप स्टार जस्टिन विवर विभिन्न हर्कतका कारण चर्चामा छन् । आफ्नो गीत संगीतले विश्वलाई नै मोहित बनाएका जस्टिनले प्रेमिका परिवर्तन गरिरहन्छन् । उनै विवरको अहिले केही तस्बिर सार्वजनिक भएको छ, जसले इन्टरनेटमा तहल्का मच्चाएको छ । सामाजिक संजाल ट्विटरमा त यसले आगो बालेको छ ।

जस्टिन विवरको नाङ्गो तस्बिर सार्वजनिक भएसँगै उनको यो हर्कतलाई विभिन्न तरिकाले तुलना गरिएको छ । कतिपयले किम कार्दशियनसँग उनको तुलना गरेका छन् । ट्विटरमा विभिन्न तरिकाले फन्डा बनाएर उनको मजाक उडाइएको छ । nude-justin
उनी बेलायतकी एक मोडलसँग ओसियन फ्रन्ट भिल्लामा रमाइरहेका थिए । जस्टिनले पूर्ण रुपमा न्यूड हुँदै फोटो  खिचाएका छन् । उनमा पूर्ण रुपमा आत्मविश्वास देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment