Comments Add Comment

यस्तो रहेछ सलमान र आमिरबिच सम्बन्ध बिग्रनुको खास कारण

salman-khan-and-aamir-khan

मुम्बई । केही समय अघि मित्रताको हात अघि बढाएका सलमान खान र आमिर खानविच फेरि मनमुटाब सुरु भएको छ । एउटै मञ्चमा मुस्कुराउादै उभिएका यी नायक केही दिनमै कुनै स्टेजमा एक अर्काको आलोचना गर्दै प्रस्तुत भए भने आश्चर्य नमाने हुन्छ ।

बलिउड स्टारहरुले झगडा गर्न खास कारण चाहिँदैन । उनीहरुविच मनमुटाब बढ्नुको मुख्य कारण उनीहरुले नै अभिनय गरेको फिल्मको कथा बनेको छ ।

sal

भारतीय समाचार संस्थाले जनाए अनुसार आमिरको चलचित्र ‘दंगल’ र सलमानको चलचित्र ‘सुल्तान’ को कथा एउटै परिवेशको छ । सलमान अभिनित सुल्तान शाहरुखको राईससँगै रिलिज हुने भएको छ भने सुल्तानको असर दंगलमा पर्ने अनुमान गरिएको छ । यी दुबै फिल्मको कथा कुस्तिसंग सम्बन्धित छ ।

आमिरले आफ्नो फिल्मको फष्टलुक सामाजिक सञ्जालवाट सार्वजनिक गरेको दुईसातापछि सलमानले पनि फष्टलुक सार्वजनिक गरेका थिए । सलमानको पोष्टरलाई दर्शकले निकै मन पराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment