Comments Add Comment

चिनीयाँ नाका खुलाउन अाग्रह

२३ असोज, काठमाडौँ । फरेन ट्रेड इन्टरप्राइजेज एशोसिएशनका प्रतिनिधि मण्डलका वीचमा छलफल भएको छ ।

फाइल तस्वीर

छलफलमा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको भौतिक पूर्वाधार, जलस्रोतका क्षेत्रमा लगानी गर्न र विनाशकारी भूकम्पले अवरुद्ध चीनको नाका खुलाउन चिनियाँ व्यवसायिलाई आग्रह गरे । उनले नेपाली उत्पादनहरुको सहज पहुँच चिनिया वजारमा पुर्याउन सहयोग गर्न र नेपाल भ्रमण गर्न गर्न अनुरोध समेत गरे ।

इन्टरप्राइजेजका निर्देशक वाई सुनले नेपाल र चीन वीचको द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्न निजी क्षेत्रको भूमिका अहं भूमिका हुने चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment