Comments Add Comment

प्रधानमन्त्री ओलीको पहिलो दिनः शपथदेखि भोटो जात्रासम्म (फोटो फिचर)

Pm Kp Oli (6)

२५ असोज, काठमाडौं । केपी शर्मा ओलीको प्रधानमन्त्रीका रूपमा पहिलो दिन निकै व्यस्त रह्यो । आइतबार संसदबाट बहुमतले प्रधानमन्त्री बनेका उनले औपचारिक रुपमा सोमबारबाट कार्यभार सम्हाले ।

सोमबार विहानभर पार्टीको मन्त्री छनोटदेखि सत्ता साझेदार दलहरुसँगको छलफलमा रहेका ओली १ बजे सपथका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

त्यहाँ उनले राष्ट्रपति डा. रामवरणा यादव समक्ष  पद तथा गोपनियताको सपथ लिएका छन् । लगतै उनले दुई उपप्रधानसहित सात मन्त्री नियुक्त गरे र उनीहरुले पनि सपथ लिएका छन् । ओलीले सिंहदरवार पुगेर पदभार ग्रहण गरे र सोमबार नै भोटो जात्रा समेत हेर्न भ्याएका छन् ।

Pm Kp Oli Sapath (5)

Pm Kp Oli Sapath (4)

Pm Kp Oli Sapath (9)
राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिादै प्रधानमन्त्री केपी शर्मा ओली
Pm Kp oli
सपथ पत्रमा हस्ताक्षर गर्दै
Kamal Thapa And Bijay Gachhadar Sapath 1
ओली सरकारका दुई उपप्रधानमन्त्री कमल थापा र विजय गच्छदार सपथ लिँदै

Kamal Thapa And Bijay Gachhadar Sapath

Mantri Sapath
ओली सरकारका पाँच मन्त्रीहरु

 

Kp oli And Susil Koirala
निवर्तमान प्रधानमन्त्री सुशील कोइराला नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिँदै । ओली कोइरालालाई नै पराजित गरेर प्रधानमन्त्री बनेका हुन् ।
Kp oli And Indian Ambesder 1
नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिँदै भारतीय राजदूत रणजीत राय

Kp oli And Indian Ambesder

Artst At Pm Kp Oli Sapath Pm Kp Oli Sapath (8) Pm Kp Oli Sapath (10)

Pm Kp Oli (5)
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालयमा स्वागत गर्दै मुख्यसचिव सोमलाल सुवेदी
Pm Kp Oli (1)
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्री कार्यालय प्रवेश
Pm Kp Oli (2)
प्रधानमन्त्रीको पदभार ग्रहणपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै केपी शर्मा ओली
Bhoto Jatra 2072 (1)
सपथ र पदभार ग्रहणपछि जाउलाखेलमा भोटो देखाउने जात्रामा राष्ट्रपतिका साथमा प्रधानमन्त्री केपी शर्मा ओली

Bhoto Jatra 2072 (6)

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment