Comments Add Comment

कश्मीरमा हेलिकोप्टर दुर्घटना, ७ को मृत्यु

Helicopter-crash

७ मंसिर, काठमाडौं । भारत प्रशासित कश्मीरमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

यो हेलिकोप्टर तीर्थयात्रीहरु लिएर वैष्णोदेवी जाँदै थियो । उडान भनेको केहीबेरमा नै हेलिकोप्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार अहिले यो क्षेत्रमा हेलिकोप्टर सेवा बन्द गरिएको छ ।

दुर्घटना भएको हेलिकोप्टर खेतमा खसेको थियो । दुर्घटनामा छ यात्रु र एक महिला पाइलटको मृत्यु भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment