Comments Add Comment

चीनले १० हजार इन्डक्सन चुलो अनुदान दिने

Induction-Cooker८ मंसिर, काठमाडौं । चीनले इन्डक्सन चुलो अनुदान दिँदै चीनले १० हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराउने भएको छ ।

अनुदानको चुलो अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याइदिने चीनले जानकारी दिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताएको नयाँ पत्रिकामा खबर छ ।

यो सहयोग चीनले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक–प्राविधिक सहायताअन्तर्गत रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment