Comments Add Comment

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता

Prachanda-Kp-oli

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मधेसी मोर्चासँगको वार्ता र सहमति प्रयासबारे छलफल भएको छ ।

प्रचण्डसहितका एमाओवादी नेताहरुले मंगलबार मधेसी मोर्चाका नेताहरुसँग आकस्मिक वार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment