Comments Add Comment

पिनले अनुहार छोपेर यो कस्तो क्याटवाक (फोटो फिचरसहित)

Pinterest1
जापानमा हालै भएको एक फेसन शो मा मोडेलहरु अनौठो शैलीमा प्रस्तुत भए । टोकियो फेसन सप्ताहमा एउटा सत्र यस्तो थियो जहाँ सुन्दरीहरु सेफ्टी पिनले अनुहार छोपेर र्याम्पमा उत्रिए ।

यो फेसियल ज्वेलरी डिजाइनर केसुकी इमाजाकीको सिर्जना थियो र उनले यो पहिरन सन् २०१६ को गि्रष्मतथा वर्षायामका लागि डिजाइन गरेका थिए ।

हेरौँ यो अनौठो क्याटवाकका दृश्यहरू

Pinterest2

Pinterest3

Pinterest4

Pinterest5

Pinterest6

Pinterest7

Pinterest8

Pinterest9

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment