Comments Add Comment

सुशील कोइराला विहीबार नेपाल फर्कने

Sushil-Koirala

९ मंसिर, काठमाडौं । उपचारका लागि अमेरिकामा रहेका नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइराला बिहीबार राति काठमाडौं आइपुग्ने भएका छन् ।

कोइराला विहीबार राति पौने ८ बजे कतार एयरलाइन्सको उडानद्वारा काठमाडौँ आइपुग्ने कांग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले बताए ।
कोइराला स्वास्थ्य परिक्षणका लागि गत कात्तिक २० गते अमेरिका गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment