Comments Add Comment

सामसुङको दशैं अफरमा मनिताले जितिन हुण्डाई कार

Samsung Kinda Hudai Creta Winner
९ मंसिर, काठमाडौं । सामसुङको दशैं बोनाञ्जा अफरअन्तर्गत बम्पर उपहार काठमाडौंको थानकोट निवासी मनिता महर्जनले जितेकी छिन् । बिजेतासँगै उनले हुण्डाईको क्रेटा कार हात पारेकी छिन् ।

सामसुङ नेपालले यो योजना असोज ४ गतेदेखि कात्तिक २९ गतेसम्म लागू गरेको थियो । यस योजनामा हरेक दिन तीन जनाल्ो ग्यालेक्सी अल्फा, ग्यालेक्सी के जूम, ग्यालेक्सी एस सिक्स मोबाईल, हरेक दिन एक जनाले ग्यालेक्सी टयाब टि ७०५ र हरेक १५ दिनमा एक जनाले बजाज पल्सर २०० आरएस जित्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment