Comments Add Comment

सुनको मूल्य १ सय ५० रुपैयाँले घट्यो

Gold१० मंसिर, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा साढे १ सय ५० रुपैयाँले छटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४८ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

बुधबार सुन प्रतितोला ४८ हजार ५ सय ५० रुपैयाँमा सुनको कारोवार भएको थियो । बिहीबार तेजावी सुनको मूल्य भने ४८ हजार १ सय ५० रुपैयाँ तय भएको छ ।

बिहीबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment