Comments Add Comment

शोभितले स्विकारेः’ आफूले बनाएको ‘दुलही रानी’ झुर फिल्म'(हेर्नुहोस् भिडियो)

sovit-basnet
निर्देशक शोभित बस्नतले आफूले बनाएको चलचित्र ‘दुलही रानी’लाई झुर चलचित्र भनेका छन् । उनले आफू बहकिएर त्यस्तो झुर चलचित्र निर्देशन गरेको भन्दै ‘जाउँ हिड पोखरा’ जस्तो चलचित्र बनाउने मान्छु आफू भएको समेत बताएका छन् ।

शोभितले निर्देशन गरेको यो चलचित्र वुधबार काठमाण्डौमा देखाइएको छ । पत्रकार र चलचित्रकर्मीले शोभितको निर्देशकिय पाटोलाई पनि छामिसकेका छन् । लौ हेर्नुहोस् यो भिडियो, शोभितले आफ्नै बारेमा के भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment