Comments Add Comment

शुक्रबारका दैनिक पत्रिकामा मुख्य खबर

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका कार्यकर्ताले इन्धन बोकेको आरोप लगाउँदै एक युवकलाई जिउँदै जलाएको, दलहरुबीच अझै साझा धारणा नबनेको, प्रधानमन्त्री केपी ओली असफल बन्दै गएको, भारतीय सीमा सुरक्षा बलले नेपाली भूमिमा आएर गोली चलाउँदा चार जना घाइते भएको घटनालाई तराईमा आन्दोलनरत मधेसी मोर्चा, सरकार र भारतीय दूतावासबाट तीन प्रकारका प्रतिक्रिया आएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

patrika1 patrika2 Patrika3 Patrika4 Patrika5 patrika6 Patrika7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment